बाजुरामा भूकम्पको धक्का

बाजुरामा भूकम्पको धक्का

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २१।

बाजुरामा भूकम्पको धक्का गएको छ ।

बाजुरालाई केन्द्रविन्दु बनाएर ४ म्याग्निच्युडको कम्पन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।मध्याह्न १२ बजेर ५८ मिनेट जाँदा कम्पन भएको हो । यसअघि बाजुरामा ४ म्याग्निच्युडभन्दा ठूला भूकम्पका धक्का गइरहेका थिए ।

तपाइँको प्रतिक्रिया ।