बुढानिलकण्ठमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले पोशाक भत्ता नलिने ….

बुढानिलकण्ठमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले पोशाक भत्ता नलिने ….

बुढानिलकण्ठमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले पोशाक भत्ता नलिने भएका छन। बुढानिलकण्ठ नगरपालिकामा रहेको नेपाली कांग्रेस संसदीय दलका नेता श्रीराम केसीले नगर प्रमुखलाई पत्र लेख्दै पोशाक भत्ता नलिने जानकारी दिएका हुन्।

नगर प्रमुखलाई बुझाएको पत्रमा केसीले नेपाली कांग्रेस बुढानिलकण्ठ नगर समितीको निर्देशन बमोजिम कांग्रेसका तर्फबाट निर्वाचित सबै जनप्रतिनिधिहरुले सो भत्ता नलिने जानकारी दिएका हुन् ।

पत्र :

तपाइँको प्रतिक्रिया ।