बुढानिलकण्ठ नगरपालिका वडा नं ३ मा पाठेघर तथा स्तन क्यान्सर सम्बन्धि सिविर हुने
कपन अनलाइन
काठमाडौं ,असार १ ।
बुढानिलकण्ठ नगरपालिका वडा नं ३ मा पाठेघर तथा स्तन क्यान्सर सम्बन्धि सिविर हुने भएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं ३ को आयोजनामा हुने सो सिविरको समन्वयमा सो सिविर बिहान ८ बजे देखि ३ बजे सम्म हुनेछ।
असार २ गते सनिवार हुने सो सिविरमा पाठेघर तथा स्तन क्यान्सरको परिक्षण तथा आवस्यक औसधि वितरण समेत हुने आयोजकले जानकारी दिएको छ ।
तपाइँको प्रतिक्रिया ।