बुढानिलकण्ठ-१२ मा वडा स्तरीय न्यायिक समिती स्थापना , को को छन ?
कपन अनलाइन
काठमाडौं, चैत २४।
बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा वडा स्तरीय न्यायिक समिती स्थापना गरिएको छ।
वडा नं १२ को कार्यालयमा स्थापना गरिएको सो मेलमिलाप केन्द्रमा तिन जना सदस्य रहेका छन।वडा नं १२ को मेलमिलाप केन्द्रमा अधिवक्ता निशाना गौतम र मेलमिलापकर्तामा खडानन्द लुइँटेल तथा सावित्री ढकाल रहका छन।
उक्त समितीले नेपाल ऐन संग्रहको खण्ड १७,२०७९ को परिच्छेद ८ को दफा ४६ र ४७ को उपदफा १ र २ को अधिनमा रहेर काम गर्नेछ ।
सुचना :
तपाइँको प्रतिक्रिया ।