बुढानिलकण्ठ नगरपालिका वडा नं ६ का कौशी खेती तालिमको अवसर !

कपन अनलाइन

काठमाण्डौ ,फागुन ९।

बुढानिलकण्ठ नगरपालिका वडा नं ६ ले  कौशी खेती तालिमका लागि आवेदन माग गरेको छ। वडा नं ६ का अध्यक्ष रवी खड्काले सुचना जारी गर्दै वडा वासीहरुलाई सो तालिममा सहभागी भएर लाभ उठाउनका लागि अनुरोध गरेका छन।

सुचना प्रकासित भएको मितिले १५ दिन भित्र आवेदन दिन सकिने जानकरी दिदै अध्यक्ष खड्काले  पहिलो चरणमा च्यासिनडोल,खत्रीगाउँ र  श्री नगर टोलमा तालिम संचालन हुने जानकारी दिएका छन।

 

तपाइँको प्रतिक्रिया ।