Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2023/02/331796361_1263167527889440_6732096062388261033_n-1024x819.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

प्रजातन्त्र दिवसको अवसरमा शन्त नेता- किशुनजी विचार गोष्ठी एबम सम्मान कार्यक्रम हुने

कपन अनलाइन

काठमाडौं फाल्गुन ६ । निष्ठाको राजनीति, हाम्रो प्रतिबद्दता भन्ने मूल नाराको साथमा शन्त नेता- किशुनजी विचार गोष्ठी आयोजना गरिने भएको छ ।फाल्गुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा  सन्त नेता कृष्ण प्रसाद भट्टराई (किशुनजी) प्रतिष्ठान  गोकर्णेश्वर ५ को आयोजनामा राष्ट्रिय सभा गृहमा बिहान १०: ३० बजे हुने उक्त कार्यक्रममा ओशो तपोबनका संस्थापक एबम वरिष्ठ संस्कृतिविद बोधिसत्व स्वामी आनन्द अरुण प्रमुख वक्ता रहेको उक्त कार्यक्रममा

 

नेपाल प्रज्ञा प्रतिष्ठानका  पुर्व उप कुलपति एबम बरिष्ठ संस्कृतिविद डा. जजमान गुरुङ, पुर्व संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्रि तथा राजदुत दिप कुमार उपाध्याय, पुर्व मन्त्री शरद सिंह भण्डारी , वरिष्ठ पत्रकार युवराज घिमिरे वक्ताको रुपमा रहेको उक्त कार्यक्रममा सहभागी हुन आयोजकले अनुरोध गरेको छ ।

 

तपाइँको प्रतिक्रिया ।