अनेरास्ववियुको अध्यक्षमा समिक बडाल ,को को निर्वाचित भए ?

अनेरास्ववियुको अध्यक्षमा समिक बडाल ,को को निर्वाचित भए ?

कपन अनलाइन

काठमाडौं, फागुन ५।

अनेरास्ववियुको निर्वाचनमा अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन्।

२३ औं राष्ट्रिय महाधिवेशनमा  बिहीबार भएको मतदानको परिणाम अनुसार बडाल बिजयी भएका हुन । यसैगरी उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट निर्वाचित भएका छन् भने महासचिवमा नरेश रोकाया निर्वाचित भएका छन्।

मतपरिणाम अनुसार सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाई, अञ्जना शिवाकोटी, आरती भट्टराई र वितिता काफ्ले निर्वाचित भएका छन्।

तपाइँको प्रतिक्रिया ।