बाजुरालाई केन्द्रबिन्दु बनाएर भूकम्प

कपन अनलाइन

काठमाण्डौ ,माघ ११।

मंगलबार बाजुरालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का सुदूरपश्चिमसहित कर्णाली र लुम्बिनी प्रदेशमा समेत महशुस गरिएको छ। भूकम्पको धक्का भारतमा पनि महशुस गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।