बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा निशुल्क पाठेघरको परिक्षण हुने

बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा निशुल्क पाठेघरको परिक्षण हुने

कपन अनलाइन

काठमाडौँ, माघ ९।

बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा निशुल्क पाठेघरको परिक्षण हुने भएको छ। वडा नं २ ले सुचना जारी गर्दै माघ ९ गते देखि ११ गते सम्म पाठेघरको मुखमा हुने क्यान्सरको निशुल्क परिक्षण हुने जानकारी दिएको छ।

चपली भद्रकाली स्वास्थ्य चौकीमा बिहान १० बजे देखि ३ बजे सम्म हुने उक्त निशुल्क परिक्षणमा विभिन्न परिक्षण र परामर्श प्रदान गरिने जानकारी दिदै वडाले सेवाको फाइदा लिन अनुरोध गरेको छ ।

सुचना : 

तपाइँको प्रतिक्रिया ।