कागेश्वरी २ को विद्युतीय गुनासो व्यवस्थापन सम्बन्धी सार्वजनिक सुचना
कपन अनलाइन
काठमाडौँ, माघ ९ । कागेश्वरी मनोहरा नगरपालिकाले विधुतीय गुनासो व्यवस्थापन सम्बन्धी सार्वजनिक सुचना जारी गरेको छ। वडा अध्यक्ष सुरज खड्काले माघ ६ गते जारि गरेको उक्त सुचनामा कागेश्वरी मनोहरा नगरपालिका वडा नं २ अन्तर्गतका विद्युतीय लाइन, पोल तथा ट्रान्सफर्मर हरुमा भएका सम्पूर्ण समस्याहरुको उचित व्यवस्थापनका लागि वडा अन्तर्गत रहेका विद्युतीय समस्याहरुको सुचना जारि भएको मितिले ७ दिन भित्र वडा कार्यालयलमा निवेदन मार्फत पेश गर्न सार्वजनिक सुचना बाट अनुरोध गरिएको छ ।
तपाइँको प्रतिक्रिया ।