बुढानिलकण्ठ -१२ मा पाठेघरको मुखमा हुने क्यान्सरको निशुल्क परिक्षण हुने
कपन अनलाइन
काठमाडौं, पौष १९।
बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा पाठेघरको मुखमा हुने क्यान्सरको निशुल्क परिक्षण हुने भएको छ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १२ ले सुचना प्रकासित गर्दै ३० देखि ६० वर्ष उमेर समुहका महिलाहरुको निशुल्क परिक्षण हुने जानकारी दिएको छ।
यहि पुस २५ गते देखि २७ गते सम्म शहरी स्वास्थ्य प्रवर्धन केन्द्र बुनपा -१२ मा हुने सो परिक्षण सिविरमा सहभागी हुनका लागि अनुरोध गर्दै कार्यबाहक अध्यक्ष शान्ता ढकालले थप जानकारीका लागि वडामा सम्पर्क गर्न अनुरोध गरेकी छन ।
तपाइँको प्रतिक्रिया ।