नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेतामा बहादुर लामा निर्वाचित

कपन अनलाइन

काठमाण्डौ ,पुस १३।

नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेतामा बहादुर लामा निर्वाचित भएका छन् ।कांग्रेस संसदीय दलको निर्वाचनमा केन्द्रीय सदस्यबहादुर लामा तथा प्रदेश सभापति इन्द्रबहादुर बानियाँ प्रतिस्पर्धामा थिए ।

वागमती प्रदेशमा नेपाली कांग्रेसका ३७ जना सांसदहरुमा लामाको पक्षमा २१ मत र  बानियाँको पक्षमा १६ मत परेको छ  ।

तपाइँको प्रतिक्रिया ।