संसद् सचिवालयले पुस २५ गते दुवै सदनको संयुक्त बैठक डाक्यो

संसद् सचिवालयले पुस २५ गते  दुवै सदनको संयुक्त बैठक डाक्यो

कपन अनलाइन

काठमाण्डौ ,पुस १२ ।

संघीय संसद् सचिवालयले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक आह्वान गरेको छ । मंगलबार एक सूचनामार्फत संसद् सचिवालयले पुस २५ गते दुवै सदनको बैठक आह्वान गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निर्देशनमा संघीय संसद् भवनमा बैठक बोलाइएको संसद्का महासचिव भरतराज गौतमले जानकारी दिएका छन ।

May be an image of text that says '心 संघीय संसद सचिवालय सिंहदरबार, काठमाडौ संघीय संसदका माननीय सदस्यहरुलाई संघीय संसदको अधिवेशन आह्वान सम्बन्धी अत्यन्त जरूरी सूचना सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा )٩( बमोजिम सम्वत् २०७९ साल पुस २५ गते सोमबारका दिन १३:०० बजे अन्तराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आहवान गर्नु भएकोले उक्त मिति, समय र स्थानमा माननीय सदस्यहरुको उपस्थितिको लागि अनुरोध गर्दछ पुस १२, २०७९ ভলাই (डा. भिरतराज गौतम) सघीय संसदको महासचिव'

तपाइँको प्रतिक्रिया ।