गोकर्णेश्वर -१ मा लघु उद्यम विकास सम्बन्धी अन्तरक्रिया हुने

गोकर्णेश्वर -१ मा लघु उद्यम विकास सम्बन्धी अन्तरक्रिया हुने

कपन अनलाइन

काठमाडौँ, पौष ११।  गोकर्णेश्वर नगरपालिका वडा नं १ को  गरिबी निवारणका लागि लघु उद्दम सम्बन्धी सार्वजनिक  सूचना जारी गरेको छ ।वडा अध्यक्ष द्वारिका श्रेष्ठले जारी गरेको उक्त सुचनामा  गोकर्णेश्वर नगरपालिकाको आर्थिक विकास शाखा द्वारा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम संचालन गरिने भएको र सो कार्यक्रम सम्बन्धी वडा नं १ को कार्यालयमा पौष १२ गते बिहान ११ बजे अन्तरक्रिया कार्यक्रम हुने भएको हुँदा इच्छुक लघु उद्यमीलाइ सो अन्तरक्रिया कार्यक्रममा सहभागी हुन सार्वजनिक सुचना मार्फत अनुरोध गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।