रास्ट्रीय स्वतन्त्र पार्टीका सबै निर्वाचित प्रतिनिधि सभा सदस्य ५० वर्ष मुनि,जेष्ठ रवी र कान्छी सदस्य सोबिता

रास्ट्रीय स्वतन्त्र पार्टीका सबै निर्वाचित प्रतिनिधि सभा सदस्य ५० वर्ष मुनि,जेष्ठ रवी र कान्छी सदस्य सोबिता

कपन अनलाइन

काठमाण्डौ ,मंसिर १५।

रास्ट्रीय स्वतन्त्र पार्टीका सबै निर्वाचित प्रतिनिधि सभा सदस्य ५० वर्ष मुनिका रहेका छन।

मंसिर ४ गते भएको निर्वाचनमा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका ७ जना सदस्य मध्ये ४७ वर्षीय रवी लामिछाने जेष्ठ रहेका छन भने २७ वर्षीय सोबिता गौतम कान्छी सदस्य रहेकी छन।

रास्ट्रीय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछाने चितवन क्षेत्र नं २ बाट ४९३०० मत सहित विजयी बनेका थिए भने काठमाण्डौ क्षेत्र नं २ मा उम्मेदवार रहेकी गौतमले १५२३८ मत प्राप्त गरेकी थिइन्।

निर्वाचन आयोगका अनुसार  कुन उम्मेदवारहरुको उमेर कति ?

 

 

तपाइँको प्रतिक्रिया ।