आव २०७९/८० मा बुढानिलकण्ठ नगरपालिका वडा नं १ का योजना तथा कार्यक्रमहरु (पूर्ण विवरण सहित )

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १३।

बुढानीलकण्ठ नगरपालिका वडा नं १ का  आ.व २०७९/८० मा रहेका योजना तथा कार्यक्रमहरु सार्वजनिक गरिएको छ ।

वडा नं १ मा  नगरपालिकाको दशौँ नगरसभाको बैठकबाट नगर कार्यपालिकाद्वारा तयार गरी पारित गरिएको आ.व २०७९/८० को विभिन्न शिर्षकमा चालु तथा पुँजिगत खर्च तर्फ ३ करोड १५ लाख विनियोजन गरिएको छ।

के के छन योजना तथा कार्यक्रमहरु ?

तपाइँको प्रतिक्रिया ।