गोकर्णेश्वर नगरपालिकाले सामुदायिक तथा संस्थागत  बिध्यालयका किशोरीहरुलाई  Iron Folic Acid कार्यक्रम संचालन गर्ने

गोकर्णेश्वर नगरपालिकाले सामुदायिक तथा संस्थागत  बिध्यालयका  किशोरीहरुलाई  Iron Folic Acid कार्यक्रम संचालन गर्ने

कपन अनलाइन

काठमाडौँ, साउन ४ । गोकर्णेश्वर नगरपालिकाले सामुदायिक तथा संस्थागत  बिध्यालय किशोरीहरुलाई  Iron Folic Acid कार्यक्रम सम्बन्धी सार्वजनिक सुचना जारी गरेको छ।

शिक्षा युवा तथा खेलकुद शाखाका उप सचिव दण्डपाणी शर्माले जारि गरेको उक्त सुचनामा नगरपालिका अन्तर्गतका १० देखि १९ बर्ष उमेर समूहका सम्पूर्ण किशोरीहरुलाई किशोरीहरुलाई  Iron Folic Acid कार्यक्रम साउन महिना देखि संचालन गरिने भएको हुँदा आ आफ्नो बिध्यालय रहेको वडा अन्तरगतको स्वास्थ्य संस्था बाट किशोरीहरुलाई  Iron Folic Acid माग गरि कार्यक्रम संचालन गरेर मासिक प्रतिबेदन पेश गर्न सार्वजनिक सुचना मार्फत जानकारी गराएको छ ।

तपाइँको प्रतिक्रिया ।