नेपाल बार एसोसिएसन उच्च अदालत पाटनको अध्यक्षमा शान्तिराम खतिवडा विजयी , को को बने ?
कपन अनलाइन
काठमाण्डौ ,असार २६ ।
नेपाल बार एसोसिएसन उच्च अदालत पाटनको अध्यक्षमा शान्तिराम खतिवडा विजयी बनेका छन। असार २५ गते भएको निर्वाचनमा खतिवडा १०६६ मत सहित अध्यक्षमा विजयी बनेका हुन्। उनका प्रतिद्वन्दी रामकृष्ण शर्माले २७१ मत प्राप्त गरेका थिए ।
त्यस्तै नेपाल बार एसोसिएसन उच्च अदालत पाटनको उपाध्यक्षमा रामचन्द्र न्यौपाने विजयी बनेक छन भने सचिवमा रबिन्द्र कुमार ढुंगाना विजयी बनेका छन। न्यौपानेले १०२३ मत प्राप्त गरेका छन भने ढुंगानाले १०४८ मत प्राप्त गरेका छन।
को को बने विजयी ?
तपाइँको प्रतिक्रिया ।