बुढानिलकण्ठका नगरवासीको सेवाका लागि “हेल्लो बुढानिलकण्ठ” सेवा सुरु
कपन अनलाइन
काठमाण्डौ ,असार १३।
बुढानिलकण्ठ नगरपालिकले नगरवासीको सेवाका लागि “हेल्लो बुढानिलकण्ठ” सेवा सुरु गरेको छ ।
नगरपालिका अन्तर्गतका सम्पूर्ण महाशाखा/शाखा, वडा कार्यालय, संघ/संस्था लगाएत नगरपालिकाबाट संचालन हुने कार्यक्रमको जानकारी,सूचना, गुनासो र सुझावका लागि टोल फ्रि नम्बरः 1660010032 वा 01-4377235 मा फोन गरि वा [email protected] र hello.budhanilkanthamun.gov.np मासम्पर्क गर्न सकिने नगरपालिकाले जानकारी दिएको छ।
सुचना :
तपाइँको प्रतिक्रिया ।