शंखरापुर नगरपालिका वडा नं ६ को व्यक्तिगत घटना दर्ता सम्बन्धि सार्वजनिक सुचना

शंखरापुर नगरपालिका वडा नं ६ को  व्यक्तिगत घटना दर्ता सम्बन्धि सार्वजनिक सुचना

कपन अनलाइन

काठमाडौँ, असार ६ ।  शंखरापुर नगरपालिका वडा नं ६ ले घटना दर्ता सम्बन्धि सार्वजनिक सुचना जारि गरेको छ। वडा सचिब ले जारि गरेको उक्त सुचनामा शंखरापुर नगरपालिका कार्यलयको मिति २०७९ साल असार २ गते चलानी नं २०९२ को पत्र अनुसार निम्न  मिति र स्थानमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सुदृढिकरण  आयोजना अन्तरगत ब्यक्तिगत घटना शिविर संचालन हुने भएको हुँदा सार्वजनिक सुचना मार्फत सरोकारवालाहरुलाई जानकारी गराइएको उल्लेख गरिएको छ।

तपशिल

१) २०७९ असार १६ र १७ गते बिहान १० बजे देखि ४ बजे सम्म वसिमाको तहा फल्चा

२)  २०७९ असार १६ र १७ गते बिहान १० बजे देखि ४ बजे सम्म  सलम्बुटार जाने बाटो सक्व डेरी नजिक ओरालो मा शिविर संचालन हुने जानकारी गराइएको छ ।

तपाइँको प्रतिक्रिया ।