आज बाट गोकर्णेश्वर नगरपालिका वडा नं ८ ले आ व ७९/८० को लागि योजना संकलन गर्दै

कपन अनलाइन

काठमाडौँ, असार १। गोकर्णेश्वर नगरपालिका वडा नाम ८ ले आज बाट आर्थिक बर्ष २०७९/८०को लागि वडास्तरीय  योजना संकलन गर्ने भएको छ ।वडा ले सार्वजनिक सुचना जारि गर्दै  निम्न मिति र स्थानमा योजना संकलन  कार्यको लागि भेलाको आयोजना गरिएको हुँदा सम्पूर्ण वडा बासीहरु उपभोक्ता समिति टोल सुधार समिति सामजिक संघ संस्था क्लब महिला समूह लक्षित वर्ग लगायत सबैलाई योजना सहित उपस्थित हुन अनुरोध गरिएको छ ।

असार १ गते बिहान ७ बजे द्केही ८:३० बजे सम्म मकलबारी देबकोटा कलेज ट्रष्टमा

असार १ गते बिहान ८:३० बजे देखि ९:३० बजे सम्म राधाकृष्ण मन्दिर अगाडी

असार २ गते बिहान ७ बजे देखि ८: ३० बजे सम्म लिटिल वर्ड स्कुल

असार २ गते बिहान ८:३० बजे देखि ९:३० बजे सम्म छहारी युवा क्लबमा

असार ३ गते बेलुका ४ बजे महांकाल भैरव सामुदायिक भवनमा प्राबिधिक टोलि सहितको छलफल आयोजना गरिएको हुँदा उपस्थित हुन अनुरोध गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।