कागेश्वरी मनोहरा – २को सडक छेउका निर्माण एबम अन्य सामग्री हटाउने बारे सार्वजनिक सुचना
कपन अनलाइन
काठमाडौं, जेठ १८। कागेश्वरी मनोहरा नगरपालिका वडा नं २ सडक छेउका निर्माण एबम अन्य सामग्री हटाउने बारे सार्वजनिक सुचना जारी गरेको छ। वडा अध्यक्ष सुरज खड्काले जारी गरेको उक्त सुचनामा कागेश्वरी मनोहरा नगरपालिका वडा नं २ स्थित त्रिवेणी चोक देखि फुयाल गाउ चौर सम्मको कागेश्वरी चक्रपथ सडक कालोपत्रे गर्ने कार्य २०७९ साल जेठ १९ गते देखि शुरु हुने हुँदा उक्त सडकको वरिपरी राखिएको निर्माण सामग्री सवारीसाधन एबम गाइ बस्तुका कारण सडक कालोपत्रे गर्ने कार्य अवरुद्द हुने हुँदा सडक छेउछाउ राखिएको निर्माण सामग्री सवारीसाधन एबम गाइ बस्तु तत्काल हटाइ सडक कालोपत्रे गर्ने कार्यमा सहयोग गर्न सार्वजनिक सुचना मार्फत अनुरोध गरिएको छ ।
तपाइँको प्रतिक्रिया ।