बुढानिलकण्ठका गरिव घर पहिचानका लागि तथ्यांक संकलन सुरु ,सुपरिवेक्षक खटाइयो

बुढानिलकण्ठका गरिव घर पहिचानका लागि तथ्यांक संकलन सुरु ,सुपरिवेक्षक खटाइयो

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १३।

बुढानिलकण्ठ नगरपालिकामा  गरिव घर पहिचानका लागि तथ्यांक संकलन सुरु भएको छ। नगरपालिकाले सुचना जारी गर्दै गरिव घर परिवार पहिचान तथा परिचय पत्र वितरणका लागि सुपरिवेक्षक खटाइएको जानकारी दिएको छ ।

नगरपालिकाको सुचना :

May be an image of text

तपाइँको प्रतिक्रिया ।