बुढानीलकण्ठ नगरपालिकामा कार्यपालिकाको निर्वाचनको तयारी, कस्तो छ कार्यतालिका ?

बुढानीलकण्ठ नगरपालिकामा कार्यपालिकाको निर्वाचनको तयारी, कस्तो छ कार्यतालिका ?

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ६।

बुढानीलकण्ठ नगरपालिकामा स्थानीय तह निर्वाचन-१०७९ सम्पन्न भए सँगै कार्यपालिकाको निर्वाचनको तयारी भईसकेको छ ।

स्थानीय तह निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको १५ दिनभित्र कार्यपालिकाको निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था गरिएको छ ।

बुढानीलकण्ठ निर्वाचन अधिकृतको कार्यालयले परिणाम आएको २ दिन भित्र नै  तयारी सम्पन्न गरी कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ ।कार्यपालिका निर्वाचनका लागि नगरपालिकाभित्रका निर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य मतदाता रहने व्यवस्था छ ।

 

कार्यतालिकाः

तपाइँको प्रतिक्रिया ।