काठमाण्डौ महानगरपालिका वडा नं ७ मा कस्तो बन्यो नेकपा एमालेको टिम ?
कपन अनलाइन
काठमाडौँ,बैशाख १२।
काठमाण्डौ महानगरपालिका वडा नं ७ मा नेकपा एमालेका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन।
रास्ट्रिय सभा गृहमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर वडा नं ७ को अध्यक्षमा कृष्णमणि भट्टराईले उम्मेद्वारी दर्ता गराएका छन।
त्यस्तै वडा नं ७ को खुल्ला सदस्यमा नेकपा एमालेका दिपेन्द्र पुडासैनी र अनिता शाक्य उम्मेद्वारी दर्ता गराएका छन भने महिला सदस्य पदमा सरस्वती कार्की उम्मेदवार बनेकी छन।
सो वडाको दलित महिला सदस्य पदमा नेकपा एमालेकी चना परियार उम्मेदवार बनेकी छन।
तपाइँको प्रतिक्रिया ।