गोकर्णेश्वर -३ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार सर्वसम्मत सिफारिस , को को परे ?
कपन अनलाइन
काठमाडौँ, चैत्र २८। नेकपा माओवादी केन्द्र गोकर्णेश्वर नगरपालिका वडा नं- ३ ले २०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरु सर्वसम्मत सिफारिस गरेको छ।
वडा नं ३ को अध्यक्षमा नेकपा माओवादी केन्द्र हर्क बहादुर तामाङ, दलित महिला सदस्यमा चिर्बिरे कामी सर्वसम्मत सिफारिस भएका छन भने सदस्यमा नयन बिष्ट र पासाङ शेर्पाको नाम सर्वसम्मत सिफारिस गरिएको छ।
वडा नं ३ मा भएको संगठित सदस्य भेलाले २०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि महिला सदस्यको उम्मेदवारमा सृजना श्रेष्ठको नाम सिफारिस गरिएको छ
तपाइँको प्रतिक्रिया ।