कपन अनलाइन
काठमाण्डौ ,फागुन २२ ।
बुढानिलकण्ठ नगरपालिकामा कोरोना विरुद्धको खोप लगाउन छुटेका नगरवासीहरुका लागि अन्तिम पटक खोप लगाइने भएको छ। नगरपालिकाको स्वास्थ्य महाशाखाले सुचना प्रक्सित गर्दै खोप लगाउन छुटेका सबै नगरवासीमा खोप लगाउनका लागि अनुरोध गरेको छ।
सूचना :
