Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/02/274590936_10225152719378246_4915234937299633793_n-1024x768.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वर १ सुन्दरीजल बसपार्क देखि गणेश मन्दिर हुदै  शिवपुरी रास्ट्रिय निकुंज सम्मको मोटरेबल बाटो सिलान्यास

कपन अनलाइन

काठमाडौँ, फाल्गुन १३ ।गोकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरीजल बसपार्क देखि गणेश मन्दिर हुदै  शिवपुरी रास्ट्रिय निकुंज सम्मको मोटरेबल बाटोको सिलान्यास गरिएको छ ।नगरपालिकाको आर्थिक सहयोग करिब ४० लाखको लागतमा  सुन्दरीजल बाटो निर्माण उपभोक्ता समिति द्वारा निर्माण गर्न लागिएको उक्त सडकको आज एक कार्यक्रमका बीच वडा अध्यक्ष राम मानन्धर र वडा सदस्य राजेन्द्र रोक्काले संयुक्त रुपमा पुजा गरि सडक  शिलान्यास गरेका हुन। कार्यक्रममा सुन्दरीजल बाटो निर्माण उपभोक्ता समितिका पदाधिकारी सहित स्थानीय बासीको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।