बुढानिलकण्ठ नगरपालिकाको मतदाता नामावली संकलन सम्बन्धि जरुरि सुचना !

बुढानिलकण्ठ नगरपालिकाको मतदाता नामावली संकलन सम्बन्धि जरुरि सुचना !

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर २०।

बुढानिलकण्ठ नगरपालिकाले  मतदाता नामावली संकलन सम्बन्धि जरुरि सुचना जारी गरेको छ। नगरपालिकाले सुचना जारी गर्दै पौष ४ गते देखि १८ गते सम्म चल्ने सो कार्यका लागि जानकारी दिन वडा कार्यालयहरुलाई निर्देशन दिएको छ ।

सूचना :

तपाइँको प्रतिक्रिया ।