नेपाली कांग्रेस बागमती प्रदेस समितिको महामन्त्रीमा राजु श्रेष्ठको उम्मेदवारी
कपन अनलाइन
काठमाण्डौ ,मंगसिर १८।
नेपाली कांग्रेस बागमती प्रदेस समितिको महामन्त्रीमा राजु श्रेष्ठको उम्मेदवारी दिएका छन । काठमाण्डौ क्षेत्र नं ४ का पुर्व सभापति श्रेष्ठले इन्द्र बहादुर बानियाको प्यानल बाट महामन्त्रीमा उम्मेदवारी दिएका छन ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फ बाट मेयरको उम्मेदवार रहेका श्रेष्ठ राजनीतिक र सामाजिक कार्यमा लामो समयदेखि सक्रिय रहदै आएका छन ।
बागमती प्रदेसको राजधानी हेटौडामा भैरहेको प्रदेस अधिवेसनमा तिन जनाले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन।
तपाइँको प्रतिक्रिया ।