नेपाली काँग्रेस काठमाडौ क्षेत्र नं ३ बाट को को बने महाधिवेसन प्रतिनीधि ?

नेपाली काँग्रेस काठमाडौ क्षेत्र  नं ३  बाट को को बने महाधिवेसन प्रतिनीधि ?

कपन अनलाइन

काठमाडौँ, मंगसिर ९। नेपाली काँग्रेस काठमाडौ  क्षेत्र  नं ३ को  अधिवेशनबाट २५ जना महाधिवेसन प्रतिनिधिमा निर्वाचित भएका छन   । अधिवेशनले १४ औँ महाधिवेशनका  प्रतिनिधिहरूमध्ये हरिबोल भण्डारीले  सर्वाधिक २३८  मत ल्याएका छन् ।त्यसैगरी बागमती प्रदेस सभा सदस्य  छिरिंग दोर्जे लामाले २०१  मत प्राप्त गरेका छन्  भने गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदीले १९९ मत ल्याएका छन। त्यसै गरि गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष रमेश अर्यालले १८५ मत प्राप्त गरेका छन । उप प्रमुख शान्ती नेपालले १७७ मत प्राप्त गर्दै केन्द्रीय महाधिवेशन प्रतिनिधि बनेकी छन ।

हर्नुहोस को को बने  महाधिवेशन प्रतिनिधि मत परिणाम सहित 

केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुल्ला पुरुष) १० जना

१) आत्माराम ढकाल १२८

२) किरण केसी १६१

३) कुमारराज सुवेदी १७२ (विजयी)

४) कृष्ण जी खड्का १८० (विजयी)

५) कृष्ण बहादुर थापा १२०

६) गोविन्द हरि पुडासैनी १६१

७) छिरिङ दोर्जे लामा २०१ (विजयी)

८) जगन्नाथ धिमाल १६५ (विजयी)

९) जयराम पुडासैनी १२६

१०) डुजाङ शेर्पा १८४ (विजयी)

११) दिवाकर न्यौपाने १६०

१२) दुर्गा बराल १९४ (विजयी)

१३) नारायण बहादुर सुवेदी १९९ (विजयी)

१४) पर्शुराम पोखरेल १७४ (विजयी)

१५) विनय पण्डित १५१

१६) मनराज श्रेष्ठ १६३

१७) महेश कुमार ढुंगाना ८९

१८) रमेश अर्याल १८५ (विजयी)

१९) सुदर्शन सिग्देल १४७

२०) हरिबोल भण्डारी २३८ (विजयी)

केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुल्ला महिला) ४ जना

१) इन्दिरा कोईराला ११७

२) कमला नेपाली १५८ (विजयी)

३) गायत्री पुडासैनी १५४

४) गीता सिंखडा १८१ (विजयी)

५) विष्णुदेवि पुडासैनी २१४ (विजयी)

६) लता घिमिरे १३७

७) रुपा पोखरेल १३९

८) शान्ति नेपाल १७७ (विजयी)

केन्द्रीय महाधिवेशन प्रतिनिधि (खस आर्य : पुरुष) २ जना

१) जयराज भण्डारी १६३ (विजयी)

२) वशन्त केशर पण्डित १५२

३) राजन पोखरेल १६०

४) रामराज थापा १८३ (विजयी)

केन्द्रीय महाधिवेशन प्रतिनिधि (खस आर्य :महिला) २ जना

१) रेखा अर्याल १५४ (विजयी)

२) लक्ष्मी पुडासैनी १४९

३) लिला भट्टराई पौडेल १४७

४) लेख कुमारी पुडासैनी १९३ (विजयी)

केन्द्रीय महाधिवेशन प्रतिनिधि (आदिवासी जनजाति : पुरुष) ३ जना

१) डम्बर बहादुर तामाङ १९१ (विजयी)

२) देव सुन्दर बज्राचार्य १७३ (विजयी)

३) ध्रुव श्रेष्ठ १३६

४) पञ्च बहादुर तामाङ १४९

५) लाल बहादुर लामा १६६ (विजयी)

६) सन्त कुमार श्रेष्ठ १५४

केन्द्रीय महाधिवेशन प्रतिनिधि (आदिवासी जनजाति : महिला) २ जना

१) झुमा लामा १८३ (विजयी)

२) सन्तोषि लामा १४१

३) सत्यभामा श्रेष्ठ १७८ (विजयी)

४) सीता घिसिङ तामाङ ११६

केन्द्रीय महाधिवेशन प्रतिनिधि (दलित) १ जना

१) कमल परियार १४६

२) विक्रम सुनार १५८ (विजयी)

केन्द्रीय महाधिवेशन प्रतिनिधि (मधेसी, मुस्लिम, थारु, अपाङ्ग, अल्पसंख्यक) १ जना

१) अनिल ध्वज कार्की १६२ (विजयी)

२) कर्म दार्जे लामा (यटम) ३४

३) शाफिया खातुन १२४

 

तपाइँको प्रतिक्रिया ।