नेपाली कांग्रेस गोकर्णेश्वर-४ को इकाई सभापतिमा ज्ञान कुमार श्रेष्ठ , को को बने पदाधिकारी ?

कपन अनलाइन

काठमाडौं असोज १० । नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका  वडा नम्बर  ४  को  इकाइ सभापतिमा ज्ञान कुमार श्रेष्ठ निर्वाचित  भएका  छन  ।  शुक्रबार  भएको वडा अधिबेसनले श्रेष्ठलाइ सभापतिमा निर्वाचित  गरेको हो।

सो अधिवेसनले उपसभापतिमा उमेश ढुंगाना र कुमार रायमाझी सचिबमा  श्रीधर  पौडेल र कृष्ण कुमार श्रेष्ठ त्यसैगरि सहसचिबमा  रोशन बाबु श्रेष्ठ र श्याम कुमार श्रेष्ठ निर्वाचित भएका छन भने सदस्यहरुमा  अरुण श्रेष्ठ, अन्जन श्रेष्ठ, कुमार लामा, प्रविण कारंजित, केशब थापा, भिष्म कुमार थापा, हरिकृष्ण कार्की, श्रीकृष्ण डंगोल सिताराम श्रेष्ठ, केशब थापा, सुनिल के.सी मीरा खरेल,किरण श्रेष्ठ सन कुमार श्रेष्ठ र सुशील चाम्लिङ राइ   निर्वाचित भएका छन ।

तपाइँको प्रतिक्रिया ।