सिद्धिदात्री महिला बचत तथा ऋण सहकारी संस्था गोकर्णेश्वर ८ ले शनिबार रक्तदान गर्ने

कपन अनलाइन

काठमाडौं ,भाद्र १० ।सिद्धिदात्री महिला बचत तथा ऋण सहकारी संस्था गोकर्णेश्वर ८ ले रक्तदान कार्यक्रम गर्ने भएको छ ।भाद्र १२ गते शनिबार  बेशिगाउँ स्थित सरस्वती माध्यमिक बिध्यालय प्रांगणमा बिहान ११ बजे देखि ३ बजे सम्म सम्पूर्ण स्वास्थ्य सुरक्षा अपनाई सुरक्षित तवर बाट आयोजना गरिन लागेको उक्त रक्तदान कार्यक्रममा सहभागी भइ रक्तदान गर्नको लागि आयोजकले अनुरोध गरेको छ ।

 थप जानकारीको लागि

तारादेबी फुयाल: ९८४१४२७५६२

इन्दिरा  भट्टराई : ९८४१५५००००

सबिना खड्गी   : ९८४१२३७६९५

 

तपाइँको प्रतिक्रिया ।