कोरोना प्रकोप रोकथाम सम्बन्धि जिल्ला प्रसासन कार्यालय काठमाण्डौको अत्यन्त जरुरि सुचना !

कपन अनलाइन

काठमाण्डौ ,साउन १९।

जिल्ला प्रसासन कार्यालय काठमाण्डौले   जरुरि सुचना प्रकासित गर्दै कोरोना प्रकोप नियन्त्रण तथा रोकथामका लागि आग्रह गरेको छ। पछिल्लो समय कोरोना संक्रमणका विरामी बढेको भन्दै भिड भाड हुने खालका कुनै पनि कार्यक्रम नगर्न र उचित स्वास्थ्य मापदण्ड अपनाउन पनि कार्यालयले अनुरोध गरेकको छ ।

सुचना :

तपाइँको प्रतिक्रिया ।