सांसद कृष्ण राईको व्यंग्य, “पटक पटक चुकेकालाई के को पार्टी बचाउ भन्ने लाग्छ”

सांसद कृष्ण राईको व्यंग्य, “पटक पटक चुकेकालाई के को पार्टी बचाउ भन्ने लाग्छ”

कपन अनलाइन

काठमाडौं श्रावण ३।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा काठमाण्डौ जिल्ला अध्यक्ष कृष्ण राईले “पटक पटक चुकेकालाई के को  पार्टी बचाउ भन्ने लाग्छ” भन्दै आफ्नो  पार्टीको सरकार ढालेर प्रधानमन्त्री शेर बहादुर देउवाको पक्षमा मत हाल्ने नेता तथा सांसदहरुलाई व्यंग्य गरेका छन्।

काठमाण्डौ क्षेत्र नं ३ बाट प्रतिनिधि सभामा निर्वाचित भएका सांसद राईले  कहीं कतै नचुकेकालाई पो आफ्नो पार्टीको पक्ष लिनुपर्छ भन्ने हुन्छ भन्दै  चुकेकालाई त ……के को भन्दै व्यंग्य गरेका हुन।

आफ्नो सामाजिक संजालमा लेख्दै राईले अब केही बेरमा  को को एमाले जोगाउन लाग्छन् को को देउवा थाहा हुने धारणा राखेका छन। राइले सामाजिक संजालमा प्रेसित गरेको चुकेकालाई त ……के को …. लाई निकै संकेतात्मक रुपमा प्रयोग गरेका छन।

राईले सामाजिक संजालमा प्रेसित गरेको सामाग्री :

तपाइँको प्रतिक्रिया ।