चम्पादेवी -९ थानी देवी मन्दिर (थानी थान ) मा चोरी
कपन अनलाइन
ओखलढुंगा ,साउन ३।
ओखलढुंगा जिल्लाको चम्पादेवीवडा नं ९ थानी देवी मन्दिर (थानी थान ) मा चोरी भएको छ। गए राति सो मन्दिरमा रड घुसाएर चोरी भएको हो।
स्थानीयहरुले निकै श्रद्दाका साथ पुजा अर्चना गर्ने सो मन्दिर बाट भेटी र केहि तामाका भाडाहरु चोरी भएको वडा नं ९ का अध्यक्ष झम्कहरी बडालले जानकारी दिएका छन । घटनाको थप अनुसन्धान भैरहेको छ ।
तपाइँको प्रतिक्रिया ।