नुवाकोटमा डेल्टा प्लस भेरीएन्ट भेटियो २६ असार २०७८, शनिबार कपन अनलाइन काठमाण्डौ ,असार २५। नुवाकोटमा डेल्टा प्लस भेरीएन्ट भेटिएको छ । त्रिशुली अस्पतालले बिज्ञप्ति जारी गर्दै चार वटा स्वावका नमुनाहरुको परिक्षण गर्दा सो भेरीएन्ट पत्ता लागेकोले सतर्क रहन आग्रह गरेको छ । अस्पतालको बिज्ञप्ति : तपाइँको प्रतिक्रिया ।