बुढानिलकण्ठकी निहारिका “भ्वाइस अफ नेपाल” को टप १२ मा
कपन अनलाइन
काठमाण्डौ ,असार १९।
बुढानिलकण्ठकी निहारिका ज्ञवाली भ्वाइस अफ नेपाल को टप १२ मा पुगेकी छन। टिम प्रमोदका तर्फ बाट गायक योगेश्वर अमात्यको जब सन्ध्या हुन्छ भन्ने गीत गाएकी निहारिकाले नक आउट राउण्ड पार गरेकी थिइन्।
ब्याटल राउण्डमा तिन जना कोचले विशेष अधिकार प्रयोग गर्दै स्टिल गरिएकी ज्ञवाली बुढानिलकण्ठ नगरपालिका वडा नं १० निवासी हुन्।नकआउट राउण्डमा दुई प्रतिस्पर्धीलाई उछिनेर छनौट भएकी उनले कोचहरु बाट निकै राम्रो प्रसंशा बटुलेकी थिइन् ।
तपाइँको प्रतिक्रिया ।