बुढानिलकण्ठ -१२ का स्थानीय आन्दोलित : मेलम्ची खानेपानीलाई दुई दिनको अल्टिमेटम

कपन अनलाइन

काठमाण्डौ ,असार १५।

बुढानिलकण्ठ -१२ का स्थानीयहरुले आन्दोलन गर्ने चेतावनी सहित  मेलम्ची खानेपानीलाई दुई दिनको अल्टिमेटम दिएका छन। वडा नं १२ को कपन खरिबोट चोक देखि खहरे खोला सम्म आयोजनाले राख्नु पर्ने पाइप विस्तार गर्नुपर्ने भन्दै ज्ञापन पत्र बुझाएका छन।

मेलम्ची खानेपानी योजनाको कार्यालय पुगेका स्थानीयहरुले योजनाका कारण जिर्ण बनेको सडकले दुर्घटना निम्त्याएको भन्दै तुरुन्त काम शुरु गर्नका लागि अनुरोध समेत गरेका छन ।

स्थानीयहरुको ज्ञापन पत्र :

तपाइँको प्रतिक्रिया ।