जेष्ठ २५ गते बाट भेरोसेल खोप लगाउन शुरु गरिने

जेष्ठ २५ गते बाट भेरोसेल खोप लगाउन शुरु गरिने

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २०।

जेष्ठ २५ गते बाट भेरोसेल खोप लगाउन शुरु गरिने भएकोले ६० देखि ६४ वर्षका नागरिकहरुको विवरण उपलव्ध  गराउन स्वास्थ्य मन्त्रालयले स्थानीय तहलाई पत्राचार गरेको छ।

हेर्नुहोस पत्र ;

तपाइँको प्रतिक्रिया ।