बागमती प्रदेस सरकारलाई हुवाक्सिन सिमेन्टको स्वास्थ्य सामाग्री सहयोग

बागमती प्रदेस सरकारलाई हुवाक्सिन सिमेन्टको स्वास्थ्य सामाग्री सहयोग

कपन अनलाइन

हेटौडा,जेष्ठ २०।

बागमती प्रदेस सरकारलाई हुवाक्सिन सिमेन्ट नारायणीले  स्वास्थ्य सामाग्री सहयोग गरेको छ। नेकपा एमाले बागमती प्रदेस संसदीय दलका मुख्य सचेतक दीपक निरौलाको पहलमा कम्पनीले प्रदेस सरकारलाई ५०० थान एन्टीजेन किट र ८ थान अक्सिजन कन्सनट्रेटर सहयोग गरिएको हो।

बागमती प्रदेसको राजधानीमा उद्योगपति सुरज बैधको नेतृत्वमा रहेको  हुवाक्सिन सिमेन्टका प्रतिनिधि अनिल लामाले प्रदेसकी सामाजिक विकास मन्त्रि सरस्वती बस्नेतलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए।फोटो :संयोग निरौला

 

 

तपाइँको प्रतिक्रिया ।