कागेश्वरी मनोहरा नगरपालिकालाई संघिय सरकारको ४९ करोड ३१ लाख
कपन अनलाइन
काठमाडौं जेठ १८। संघिय सरकार वाट आ.ब.२०७८र०७९ को बजेटमा कागेश्वरी मनोहरा नगरपालिकालाई विभिन्न शिर्षकमा गरि कुल ४९ करोड ३१ लाख अनुदान रकम विनियोजन गरिएको छ । सो विनियोजित रकमको विवरणलाई नगर प्रमुख कृष्णहरी थापाले आफ्नो सामाजिक सन्जाल मार्फत सार्वजानिक गरेका हुन ।उनले सार्वजनिक गरेको बिवरण निम्न रहेको छ ।
१. समानिकरण अनुदानतर्फ : १८ करोड ७२ लाख ।
२. सशर्त अनुदान तर्फ : २६ करोड ७१ लाख ।
३. विशेष अनुदान तर्फ : २ करोड ४९ लाख ।
४.समपुरक अनुदान तर्फ : १ करोड ३९ लाख गरि कुल ४९ करोड ३१ लाख अनुदान रकम विनियोजन गरिएको उल्लेख गरिएको छ ।
तपाइँको प्रतिक्रिया ।