बागमती प्रदेसका मुख्यमन्त्री डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्य बिच छलफल

कपन अनलाइन

काठमाडौं जेठ १७ ।बागमती प्रदेशका मुख्यमन्त्री  डोरमणि पौडेल र  अष्टलक्ष्मी शाक्य  बीच छलफल भएको छ । बागमती प्रदेश सभाको आठौ अधिवेसनको  दोस्रो दिन ज्येष्ठ १७   बागमती प्रदेशका  मुख्यमन्त्री डोरमणि मणि पौडेल र प्रदेस सभा सदस्य अष्टलक्ष्मी शाक्य बीच मुख्य मन्त्री निवास हेटौडामा छलफल भएको हो ।

उक्त छलफलमा प्रदेश सभा संचालन , नीति तथा कार्यक्रम र बजेटको बिषयमा समान धारणा बनाउदै एकीकृत रुपमा अघि बढ्ने बारेमा गम्भीर छलफल भएको स्रोतले जानकारी दिएको छ।

तपाइँको प्रतिक्रिया ।