Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/05/185585723_370954357673253_2064477722489950077_n-762x1024.png): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

नेपाली कांग्रेस काठमाण्डौ-४ को “अैचाे-पैचाे”अभियान : विरामीको सुविधामा निशुल्क एम्बुलेन्स

कपन अनलाइन

काठमाण्डौ,जेष्ठ ६।

नेपाली कांग्रेस काठमाण्डौ   क्षेत्र नं ४ ले  सेवाको  निमित्त अैचोपैचो कार्यक्रम अन्तर्गत विरामीको सुविधामा निशुल्क एम्बुलेन्स सेवा सुरुवात गरेको छ।

अस्पताल सम्म पुग्न नसकेको कारण पनि मृत्युबरण गर्नुपरिरहेको अवस्थामा समस्यामा परेका बिरामीहरुलाई समयमा नै अस्पताल लैजानकाका लागि सवारी साधनलाइ २४ सै घण्टा तयारी अवस्थामा राखिएको नेपाली कांग्रेस काठमाण्डौ  क्षेत्र नं ४ ले  जानकारी दिएको छ।

औषधी वा अन्य कुनै समस्याको लागि  निम्न व्यक्तिलाई सम्पर्क गर्न सकिने छ :

 

तपाइँको प्रतिक्रिया ।