दोश्रो डोज चिनिया खोपका लागि बुढानिलकण्ठ नगरपालिकामा दुई केन्द्र तोकिए
कपन अनलाइन
काठमाण्डौ ,बैशाख ३०।
दोश्रो डोज चिनिया खोपका लागि बुढानिलकण्ठ नगरपालिकामा दुई केन्द्र तोकिएका छन। सो खोपका लागि बुढानिलकण्ठ नगरपालिका वडा नं २ को गणेश मावी र वडा नं १० को बाल उद्दार मावीलाई खोप केन्द्र तोकिएको छ ।
पुनश्च : नगरपालिकाले भुलबस पहिलो खोप लगाएको मिति २०७८ शाल उल्लेख गरेपनि त्यो २०७७ शाल रहेको जानकारी गराउदछौ ।
तपाइँको प्रतिक्रिया ।