माधव नेपाल पक्षको निर्णय- बैठकमा नजाने, तत्काल राजीनामा पनि नदिने

माधव नेपाल पक्षको निर्णय- बैठकमा नजाने, तत्काल राजीनामा पनि नदिने

कपन अनलाइन 

काठमाडौं बैशाख २७ ।नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरु संसदको बैठकमा अनुपस्थित हुने भएका छन् ।सिंहदरबारमा आज  बसेको माधव–झलनाथ समूहका सांसदहरुको बैठकले सांसद पदबाट राजीनामा नदिने बरु संसदको बैठकमा सहभागी नहुने निर्णय गरेको एमाले नेता भिम रावलले जानकारी दिएका छन्  ।

तपाइँको प्रतिक्रिया ।