पेन्देल घरवास (Homestay) डाँडागाउँमा पाहुनाहरु ….
कपन अनलाइन
काठमाण्डौ ,चैत्र २८।
बुढानिलकण्ठ नगरपालिका वडा नं ५ डाँडागाउँमा रहेको पेन्देल घरवास पर्यटकीय गन्तव्य बन्ने क्रम बढेको छ। काठमाण्डौ -गोसाईकुण्ड हेली कप्टर यात्राको प्रस्थान विन्दु रहेको उक्त स्थानका स्थानीयहरुले सामुहिक प्रयास बाट शुरु गरेको अभियान प्रभावकारी बनेको छ।
काठमाण्डौ उपत्यकाको अवलोकन तथा शिवपुरी -नागार्जुन रास्ट्रिय निकुन्ज ,विष्णुमति नदीको मुहान विष्णुद्वार,पानी मुहान जस्ता प्राकृतिक सम्पदाहरुको मजा लिदै रात्रीकालिन विश्रामका उपयुक्त डाँडागाउँ सम्म सडक पूर्वाधार बनिसकेको छ।फोटो :दोर्जे तामाङ
तपाइँको प्रतिक्रिया ।