Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/03/166602692_2895900713989440_176383782366195397_n-e1617100614752.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

नेपाल वृद्द तथा अपाङ्ग महिला सेवा केन्द्रले गोकर्णेश्वर २ मा ज्येष्ठ नागरिक घर दैलो स्वास्थ्य परिक्षण शिविर गर्ने

कपन अनलाइन

काठमाडौँ, चैत्र १७।  नेपाल वृद्द तथा अपाङ्ग महिला सेवा केन्द्र गोकर्णेश्वर ६ ले कोभिड १९ बाट प्रभावित ज्येष्ठ नागरिक घर दैलो स्वास्थ्य परिक्षण शिविर कार्यक्रम गर्ने भएको छ  नेपाल वृद्द तथा अपाङ्ग महिला सेवा केन्द्र गोकर्णेश्वर ६ को आयोजनामा गोकर्णेश्वर नगरपालिका वडा नं २ संगको सहकार्यमा कोभिड १९ बाट प्रभावित ज्येष्ठ नागरिक घर दैलो स्वास्थ्य परिक्षण शिविर गर्ने भएको हो ।

आत्मा साक्षी राखी मन, बचन र कर्मले वृद्द,अपाङ्ग असाहयको सेवा। शान्ति ,स्थायित्व र लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणमा टेवा भन्ने मूल नाराको साथमा गोकर्णेश्वर नगरपालिका वडा नं २ नयाँपाटीमा २०७७ साल चैत्र १८ गते बुधबार बिहान ८ बजे देखि बेलुका ३ बजे सम्म चल्ने सो स्वास्थ्य शिबिरमा सहभागी भई स्वास्थ्य परिक्षण गराउन आयोजकले अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।