कोभिड-१९ बिरुद्दको खोप लगाउन गोकर्णेश्वर नगरपालिका ९ का अध्यक्ष राजिब थापाको अनुरोध
कपन अनलाइन
काठमाडौं, फागुन २१। गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापाले कोभिड-१९ बिरुद्दको खोप लगाउन अनुरोध गरेका छन। उनले फागुन २३ गते बाट दोस्रो चरणमा ६५ वर्ष बर्स भन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई कोभिड बिरुद्दको खोप लगाउने भएको हुँदा गोकर्णेश्वर नगरपालिका वडा नं ९ भित्र बसोबास गर्ने ज्येष्ठ नागरिकहरुको लागि नेपाल मेडिकल कलेजमा २०७७ साल फागुन २३ गते बिहान १० बजे देखि लगाउने हुँदा आफ्नो परिचय खुल्ने प्रमाण लिएर खोप लगाउन अनुरोध गरेका छन ।
तपाइँको प्रतिक्रिया ।