काभ्रेपलाञ्चोकको पाँचखालमा ल्योछार मनाइयो

कों अनलाइन

काभ्रेपलान्चोक ,फागुन ९ /संजय अधिकारी

मञ्जुश्री सम्बत २८५७ लाङम (म्हे)ल्हाे साेनाम ल्हाेच्छारकाे अवसरमा पेम्बा छाेइलिङ गुम्बा तथा ल्हाेच्छार ब्यबस्थापन समितिकाे आ याेजनामा पाँचखालकाे वडा न २ स्थित बुद्धडाँडामा बृहत् ल्हाेच्छार सस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

पुर्ब संचार तथा सूचना मन्त्री गोकुल बास्काेटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा   , बागमती  प्रदेश सभा सदस्य लक्ष्मण  लम्साल र नगर प्रमुख महेश खरेलको उपस्थिति रहेको थियोे ।

उक्त कार्यक्रमलाई सम्बाेधन गर्दै पुर्ब मन्त्री बास्काेटाले ल्हाेच्छार पर्वको शुभकामना दिदै  बुद्ध डांडा मन बुद्ध पार्क निर्माण गर्न र आलि फरक तथा ठुलो बुद्ध को मुर्ती स्थापित गर्न बजेट बिनियोजित गर्ने बताएका थिए।

प्रख्यात लामा गुरु धावा धोर्जे लामाले प्रवचन र बुद्ध मन्त्र बाचन गरेको  कार्यक्रममा गायकहरु  रूपकुमार तामाङ , बिजय थोकर , घन दाेङ तामाङ गायिका ; सृजना स्ङतान तथा स्थानिय कलाकारकाे प्रस्तुति रहाेकाे थियाे ।

(संजय अधिकारी सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

 

तपाइँको प्रतिक्रिया ।